एकपटक एउटा अमेरिकि वैज्ञानिक
नेपाल
आएछ ।
नेपाल आएर उसले समोसा खाजा खाएछ।
दुई वटा समोसामा एउटा खाएछ र
अर्को खल्तीमा राखेछ ।
.
नेपाल
आएछ ।
नेपाल आएर उसले समोसा खाजा खाएछ।
दुई वटा समोसामा एउटा खाएछ र
अर्को खल्तीमा राखेछ ।
.
.
.
अमेरिका फर्केपछी उसले आफ्नो बोस सँग
भनेछ...
" सर, मैले नेपालमा यस्तो चिज भेट्टाएँ
कि,
यो बाहिर बाट
पुरै मैदाले बनेको छ, तर भित्र चैँ आलु छ,
यो भित्र आलु
कसरि छिर्यो मैले पत्ता लगाउनै
सकिन"
.
.
.
.
.
.
बोसले एक झापड गालामा हानेछ र
भनेछ।
.
.
.
बोस: ( खल्ति बाट जेरि निकाल्दै ) मैले
पाँच बर्ष
पहिले
नेपाल जाँदा खाको यो चिज,
अैले सम्म पत्ता लगाउन सक्या छैन
कि यो बाहिर बाट
मैदाले बनेको छ
तर भित्र चिनि कसरि आयो भनेर,
फेरि तैँले
.
अर्को समस्या लेर आईस् ।।
admin - Damu pathak palpali.
0 comments:
Post a Comment