तीन जनाले तपाईंको Number माग्दै थिए ,मैले दिइन ,तर तपाईंको घरको ठेगना दिएको छु,तिनीहरु नयाँ सालको दिन तपाईंको घरमा आउछन् ।तिनीहरुको नाम सुख ,शान्ति र समृद्धि हो ।"Happy New Year" advance मा मैले भगवानसंग प्रार्थाना गरे " God मेरा सबै साथिहरुलाइ सुखी ,खुसी राख्नु" _____________________________________ God भन्नू भयो ठिक छ तर ४दिनको लागिमात्र त्यो ४ दिन बताउ मैले भने "summer Day,Winter Day❄,Rainy Day,and Spring Day" ___________________________
__God confuse हुनुभयो अनि भन्नुभयो मैले ३ दिन भनेको थिए ।फेरि मैले भने ठिक छ"Yesterday ,Today and Tomorrow"__________________________ अनि फेरि God Confuse हुनुभयो अनि भन्नू भयो मैले २ दिन मात्र भनेको थिए।अनि मैले फेरि भने ठिक छ "Current day and Next day"______________________________ फेरि God भने मैले १ दिन मात्र भनेकोथिए ।फेरि मैले भने ठिक छ "Every Day"______________________________ अनि Godहास्न थाले अनि भने " हरे ! बाबा मेरो पछि नलाग ठिक छ तिम्रा सबै साथीहरू सुखी,खुसी रहन्छन् "तथास्तु"HAPPY NEW YEAR 2015
यो SMS तपाईंको LIFE को राम्रो साथीहरू लाई SEND गर्नुहोस,मलाई पनि गर्नुहोस ता कि तपाईंको नजरमा म राम्रो साथि हो भने? BUT ६ जना साथीहरू बाट यो SMS तपाईंलाई आयो भने तपाईं २०१५ सालमा "LUCKY" हुनुहुन्छ
माछालाई English मा भनिन्छ
"FISH"
म तपाइलाइ धेरै गर्छु
"MISS"
म भन्दा पहिला अरुलाइ गर्न दिन्न
"WISH"
त्यसैले २दिन पहिला गर्दैछु
"WISH"
Happy New year
2015
"To you
and Your Family"
I
wish
U
hapy
New
Year
2015
0 comments:
Post a Comment