Thursday, February 26, 2015
saving money
बुढी : तपाइले मलाई बगैँचा सफा गर्न सहयोग
गर्नुहुन्छ ?
बले: तिम्ले के सोचेको ? म माली हुँ ?
बुढी: ढोकाको ह्याण्डल भाँचिएको छ
अर्को हाल्दिनु न ।
बले: तिम्ले के सोचेको म कार्पेन्टर हुँ ?
बेलुका बले घरमा आउँदा सबै काम भइसकेको हुन्छ
।
बले: यो सबै काम कसले गर्यो ?
बुढी: जिग्रीले तर कामको सट्टामा उसले
भन्यो कि चाउचाउ दिनु नत्र किस गर्न दिनु।
बले : मलाई पुर्ण विश्वास छ तिम्ले पक्कै
पनि चाउचाउ दियौ ।
बुढी: तिम्ले मलाई के सोचेको म किराना पसले
हुँ ?
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment