शेरेको फेन्सीमा एउटा केटी ब्रा किन्न आइछे ।
केटीः साहुजी एउटा सस्तो खाले ब्रा देखाउनु त
।
शेरेः यी लिनुस् जम्मा 250 रुपैया ।
केटीः यो भन्दा सस्तो देखाउनु त ।
शेरेः ल यो हेर्नुस् यो नरम पनि छ र मूल्य
जम्मा 190 ।
केटीः यो भन्दा अलि सस्तो छैन ?
शेरेः यी यो 120 रुपैयाको हेर्नुस् ।
केटीः अझै सस्तो देखाउनु ।
शेरेः यो चाहीँ जम्मा 80 को ।
केटीः यो भन्दा पनि सस्तो देखाउनु न ।
शेरेः (आफ्नो काम गर्ने केटासँग) जा त काले
मेडमलाई आइसक्रिमको दुईवटा कप र
धागो ल्याइदे
त
Thursday, February 5, 2015
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment