सरः ल भन त समुन्द्रको बीच मा एउटा सुन्तलाको रुख छ, अब तिमी त्यो बीच मा कसरी गएर सुन्तला टिप्छौं ?
विद्यार्थी: चरा भएर गएर टिपछु सर !
सरः -अनि चरा चाहि तेरो बाउले बनाउछ तलाई ?
विद्यार्थी: अनि के समुन्द्रको बीच मा सुन्तला को रुख सरको बाउ ले उमार छ त ?
grin emoticon grin emoticon
Tuesday, February 10, 2015
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment