KHEM RAJ TIMSINA

Friday, February 6, 2015

राम र उस्को छोरा

राम  र उस्को छोरा गाउँ बाट काठमाडौ आये , भोक लागो खान लाई होटेल मा पसे
साहुजी- के खाने?
राम  - जे भा पनि हुन्छ । खाने कुरा चाइयो ।
सहुजी - मम दिन्छु ल /
(रामलाई मम भनेको था थिएन )
राम - खान मिल्ने भा दिनु ।
अब राम  र रामको छोरालाई मम आयो ।
रामको छोराले मम फुटायो भित्र मासु थियो ।
 सुतुक्क रामलाइ भनो -ए बा भित्र त मासु छ नि ?
राम  - चुप चुप हल्ला नगर फेरि मासु को पनि पोइसा तिराउछ ।
 बरु यो नफुटाइ खा सिङ्गै सिङै सहुजी ले मासु देख्दैन।

0 comments:

Post a Comment